२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

सुदूरपश्चिमका दुईसहित १६ जना डीएसपीलाइ एसपीमा बढुवाको सिफारिस

सुदूरपश्चिम प्रदेशका दुईसहित १६ जना डीएसपीलाइ एसपीमा बढुवाको सिफारिस गरिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) योगेन्द्रसिंह थापा र जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक पदमबहादुर बिष्टलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको सिफारिस गरिएको हो।

सोमबार साँझ प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचीमा सुदूरपश्चिमका २ जना डीएसपी पनि एसपीको सिफारिसमा परेका हुन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।