अत्तरिया :– युथ डेमोक्रेटि फोरमले कैलाली अध्यक्षमा धर्मराज भट्ट (राज)चयन गरेको छ । आज सामान्य कार्यक्रमका बिच अध्यक्षको जिम्मेवारी दिइएको हो ।



नेपालमा लोकतन्त्र प्राप्ती र रक्षाका निम्ति वितग सात बर्षदेखि गरेको योगदानलाई आत्मसाथ गर्दै जिल्ला अध्यक्षको जिम्मेवारी दिईएको युथ डेमोक्रेटि फोरमका सुदूरपश्चिम प्रदेश संयोजक सुरज ऐरले बताएका छन ।
लोकतन्त्र रक्षार्थ र लोकतन्त्रिक पद्धतिको निम्ति युवाहरुको आवाज र आन्दोलनको लागि युथ डेमोक्रेटिक फोरमले काम गर्ने उनको भनाइ थियो ।
Views: 142

























