२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

कैलालीमा ब्राउन सुगरसहित एक जना पक्राउ

कैलाली- कैलालीमा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । प्रहरीले सोमबार अत्तरियामा रहेको सार्थक प्यालेस होटेलबाट २४.५४ ग्राम ब्राउन सुगरसहित बैतडी डिलासैनीका २८ वर्षीय पुरन कोटारीलाई पक्राउगरेको हो ।

लागु औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीलेकोटारीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

कोटारीबाट लागु औषधका साथै नगद १७ हजार ७ सय रुपैयाँ र २ थान मोबाइल बरामद गरिएको उनले जानकारी दिए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।