धनगढी-खप्तड मालिका कृषि उद्योग सहकारी संस्था लिमिटेडको तदर्थ समिति गठन तथा प्रारम्भिक भेला धनगढीमा सम्पन भएको छ ।



शनिवार एक कार्यक्रमका बिच खप्तड मालिका कृषि उद्योग सहकारी संस्था लिमिटेडको उद्घाटन सहित तदर्थ समिति गठन गरिएको हो । सहकारीमा ११ जनाको समिति गठन गरिएको छ ।
समितिका अध्यक्ष प्रकाश चन्द्र जोशी,उपाध्यक्षमा कविता सिवाकोटी,सचिवमा उत्तम थापा,कोषाध्यक्षमा सुरेश बोहरा रहेका छन् ।यस्तै सदस्यहरूमा पुस्कर पौडेल,दिप्रेन्द्र ओली,सुदिप थापा,राजेन्द्र साउद,रोशना गुरागाई,योगेन्द्र बम र जगत साउद चयन भएका छन् ।
Views: 148

























