२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

वाणीमा होटेल रिभर साइड रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका- २ वाणीमा होटेल रिभर साइड रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ ।

कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्णबहादुर हमालले होटेलको बिहीबार उद्घाटन गरेका हुन् । प्रमुख अतिथि समेत रहेका हमालले ग्राहकहरुको मन जित्दै होटेल अगाडी बढ्ने कुरामा दुई मत नरहेको बताए ।

No description available.

No description available.

उनले भने,”पछिल्लो समय युवाहरु दुर्व्यसनीमा फसेका छन् तर केही युवाहरूको जोस, जाँगर र मिहिनेत निकै प्रेरणादायी छ ।

” २५ लाखको लागतमा होटेल सञ्चालनमा आएको होटेल रिभर साइड रेष्टुरेन्ट एण्ड बारका सञ्चालक नरेश महराले बताए । “लज, रेष्टुरेण्ट तथा बारको सुविधा छ ।” होटेल सञ्चालक नरेश महराले भने, “मिटिङ हलको व्यवस्था पनि छ” ।

No description available.

No description available.No description available.No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।