
दिपक ओझा /अत्तरिया :- गौरिगंगा नगरपालिकामा बसोबास गर्दै आउनु भएकी एक जना एकल महिला बिन्दु रावत हातभाच्चिएर थलापर्नु भएको थियो ।



सो कुरा सामाजिक अभियानता लक्ष्मि बोगटी कुवरले थाहा पाए पछि सहयोग संकलन गरि राहत बुझाउनु भएको हो । बिन्दु रावतको उपचारमा सौलेत डाक्टर लक्ष्मि राज पाठक यसोदा भट्ट लगायत थुप्रै अभियानता को साथ सपोर्ट रहेको सामजिक अभियानता कुवरले बताइन् ।

उक्त अभियानमा सहयोगि आशा गुरुङ ,यसु थापा,युनिका थुङ, दिल गुल्जवा, केशब कुन्जेडा , श्याम थापा, हेम & माया थापा फाउन्डेसन उमेश पाण्डे सच्चि मैनाली, दिपा भन्डारी लगायतको सहयोग रहेको थियो ।
राहतमा खाध्यान तातो लुगा सहित १५दिनसम्म हसपिटलको उपचार गराएर पैसा हस्तान्तरण गरिएको थियो ।

Views: 254

























