२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

भारतले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप हस्तान्तरण

भारतले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप हस्तान्तरण गरिएको छ ।

भारतले दिएको कोरोना विरुद्धको खोप बिहीवार बिहान काठमाडौं आइपुगेको थियो । बिहीवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच भारतका लागि नेपाली राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् ।

भारतले नेपाललाई अनुदानमा खोप दिने भनिएपनि कति परिमाणमा दिने भन्ने निक्र्योल भएको थिएन् । बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्री हृदेयश त्रिपाठीले भारतले १० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउन लागेको जानकारी गराएका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।