२०८३ भाद्र ९ मंगलवार
२०८३ भाद्र ९ मंगलवार

रुडुक डडेल्धुरा न्यानाे कम्मल र थर्मस वितरण गर्दै

दिपकराज भट्ट / डडेल्धुरा – डडेल्धुरा जिल्लामा रुडुक नामक गैर सरकारि संस्थाले काेराेना पिडित, बृद्वबृद्वा, अपांग र विपन्न परिवार लाई न्यानाे कम्मल र थर्मस वितरण गरिरहेकाे छ ।

अाज नवदर्गा गाउँपालिका २ काे बडमा २३जाना विपन्न गरिव, बृदबृद्वा , अपांग र काेराेना बाट पिडित लाई कम्मल र थर्मस वडा अध्यक्ष रघुवीर भट्ट काे अध्यक्षतामा वितरण गरिएकाे रुडुक डडेल्धुरा निर्देशक सरस्वती खड्काले बताउनु भयाे ।

विशेष गरेर ३२ जना मध्ये बढि दलित परिवारकाे रहेकाे खड्काकाे भनाइ छ । यसरी अाफुहरुले याे चिसाे समयमा न्यानाे कम्मल र थर्मस पाउँदा निकै खुशि भएकाे स्थानियहरुकाे भनाइ छ । याे कार्यक्रम रुडुक डडेल्धुरा र अक्सफाम नेपाल र एच बि सि सि काे साझेदारीमा संञ्चालन गरिएकाे हाे ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।