२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

कैलालीमा महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ

कैलालीमा महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। गौरीगंगा नगरपालिका–२ उदासी टोलका ३० वर्षीय कमल नेपाली बलात्कार आरोपमा पक्राउ परेका हुन।

२७ वर्षीया महिलालाई घर पछाडि खेतमा बोलाएर जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त भएपछि नेपालीलाई शनिबार राति पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ।

पक्राउपछि अभियुक्त नेपालीलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कैलालीमा महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। गौरीगंगा नगरपालिका–२ उदासी टोलका ३० वर्षीय कमल नेपाली बलात्कार आरोपमा पक्राउ परेका हुन।

२७ वर्षीया महिलालाई घर पछाडि खेतमा बोलाएर जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त भएपछि नेपालीलाई शनिबार राति पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ।

पक्राउपछि अभियुक्त नेपालीलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।