धनगढीः शुक्रबार सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ।



मौसम पूर्वानुमान महाशाखाले शुक्रबार सुदूरपश्चिमका उच्च हिमाली भू–भागका एक/दुई स्थानमा हिमपताको सम्भावना रहेको जनाएको छ।
यस्तै प्रदेशका धेरै भागमा आशिंकदेखि सामान्य बदलीको सम्भावना पनि रहेको अनुमान गरिएको छ।
यस्तै तराई क्षेत्रमा बिहानैदेखि लागेको हुस्सु र कुहिरोले चिसो बढेको छ।
Views: 194

























