२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

टी–२० महिला क्रिकेटमा सोफीको नयाँ विश्व रेकर्ड

काठमाडौं, १ माघ । सोफी डेवाइले टी–२० क्रिकेटमा नयाँ विश्व रेकर्ड बनाएकी छिन् ।न्युजिल्यान्डकी महिला क्रिकेटर सोफी डेवाइले टी–२० क्रिकेटमा ३६ बलमा सतक प्रहार गर्दै नयाँ विश्व रेकर्ड बनाएकी हुन् ।

सोफीले १० पहिले वेस्टईन्डिजका महिला क्रिकेटर डायन्ड्रा डाटीनले ३८ बलमा सतक बनाएको किर्तिमान तोड्न सफल भएकी थिईन् ।

डाटीनले दक्षिण अफ्रिका बिरुद्वको खेलमा सन २०१० मा ३८ बलमा सतक प्रहार गरेकी थिईन भने सन २०१८ महिला बिगबास लिगमा अष्ट्रेलियाकी ग्रेस ह्यारिसले २४ बलमा सतक प्रहार गरेकी थिईन ।

उनले ओटागो स्पार्क्स टोली बिरुद्वको खेलमा ३८ बलमा अविजित १०८ रन बनाएकी हुन । यस क्रममा उनले समान ९–९ छक्का र चौका प्रहार गरिन । खेलको क्रममा उनले अर्धसतक प्रहार गर्ने क्रममा २१ बलको सामना गरेकी थिईन । अर्को ५० रन बनाउने क्रममा उनले १४ बलको सामना गरिन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।