२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

रिडीमा स्नान गर्नेको घुइँचो, मेला भने लागेन

 गुल्मी- गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरु गाउँपालिकाको रिडीमा माघे संक्रान्तिको अवसरमा कालीगण्डकी नदीमा नुहाउनेको भीड लागेको हो ।

कोरोना महामारीका कारण यो वर्ष रिडीमा नलागेकोरुरुक्षेत्र गाउँपालिका-१ का वडाअध्यक्ष रामलाल बिश्वकर्माले बताए । तर, रिडीस्थित कालीकगण्डकी क्षेत्रमा स्नान गर्ने श्रदालु भक्तजनको भने भीड लागेको उनको भनाइ छ ।

अघिल्ला वर्षको जस्तै श्रदालु भक्तजनहरु बिहानैदेखि आएको रुरुक्षेत्र ऋषीकेश मन्दिरका पण्डित चुरामणि तिमिल्सिनाले जानकारी दिनुभयो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।