२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

डडेल्धुरा प्रहरी प्रमुखको रुपमा काम गरेका डिएसपी केसीको क्यान्सरबाट निधन

धनगढीः डडेल्धुरा प्रहरी प्रमुखको रुपमा काम गरेका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीको निधन भएको छ।

आन्द्राको क्यान्सरबाट पीडित केसीको उपचारका क्रममा बुधबार राति निधन भएको पारीवारिक स्रोतले जनाएको छ।

बागलुङ स्थायी ठेगाना भएका केसीले २०७५ सालमा डडेल्धुरा प्रहरी प्रमुखका रुपममा काम गरेका थिए।

केसी लामो समयदेखि क्यान्सरसँग जुधिरहेका थिए। |

साभार:Dineshkhabar

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।