२०८३ असार २१ आईतवार
२०८३ असार २१ आईतवार

वडा वडामा बाल समिति गठन

धनगढी – नगरबाल संञ्जाल धनगढि उप महानगरपालिका ले अाफ्नाे संगठन विस्तारमा गति लिएकाे छ ।

वडा ४काे बाल समितिमा
सुमित सिंह बोहरा अध्यक्ष
उपाध्यक्ष्य शोभा सुनार
सचिव प्रगति पनेरु
सह सचिव पंकज बोहरा
कोषाध्यक्ष अस्मिता अधिकारी सदस्यमा करिश्मा बराल
,देवकी वि क,कविता पाण्डे
,मनिषा बोहरा,बसन्ती विष्ट
,सुजाता चौधरी ,दीपा रोकाया
लक्ष्मी बुढा,मुना ठगुन्ना दीक्षा रावत ,निगम पाण्डे ,सविता शर्मा ,प्रतीक्षा रावल तयन भएका छन भने
वडा २ काे
अध्यक्ष रीमा घिमिरे
उपाध्यक्ष्य अन्तिम विक
सचिव विमल घर्ती
सह सचिब पुष्पा सिंह
काेषाधक्ष्यमा रक्षा मल्ल र सदस्य मा कपिल शाही
,समीर खड्का , विनीत जोशी
कल्पना थापा चयन भएका छन् ।

वडा नम्बर १९ मा
अध्यक्ष इतिजा चौधरी
उपाध्यक्ष अमित मगर
सचिव सिता रोकाया
सह सचिव नवीन चौधरी
कोषाध्यक्ष विजय चापागाँई
सदस्यमा सुमित राणा भट
गीता जेठार चयन भएकाे नगर बाल संञाजल उपा अध्यक्ष लक्ष्मि जाेशिले जानकारी दिनुभयाे ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।