२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

कैलालीको भजनीमा तीन दिन सार्वजनिक बिदा

धनगढी । कैलालीको भजनीमा बुधबारदेखि तीन दिनसम्म सार्वजनिक बिदा हुने भएको छ । थारु समुदायको महान् पर्वका रूपमा रहेको माघीको अवसरमा नगरपालिकाले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सुदूरपश्चिम सरकारले भुवा पर्वको अवसरमा पुस २९ गते सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिसकेको छ ।  माघ १ गते संघीय सरकारले र माघ २ गते नगरपालिकाले बिदा दिने निर्णय गरेको छ ।

माघ २ गते दिइने बिदाबारे नगरपालिकाले सूचनामार्फत जानकारी गराएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।