कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ।



जिल्लाको घोडाघोडी नगरपालिका–१० तुलसीपुर गाउँका बर्ष १६ का अशोक धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घोडाघोडी नगरपालिका–११ भलौवामा माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
Views: 199

























