२०८३ कार्तिक ११ मंगलवार
२०८३ कार्तिक ११ मंगलवार

सुदूरपश्चिम प्रदेशलाई अव कसैले पछी पार्न नसक्ने : प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले अव सुदूरपश्चिम प्रदेशलाई कसैले पनि पछी पार्न नसक्ने बताएका छन् ।  धनगढीमा पुगेर जनसभालाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । 

नेकपा ओली समूहले धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम प्रदेश अव पछाडी नपर्ने बताएका हुन् । 

उनले बिमान स्थलमा राती पनि उडान गर्न सक्ने गरि उडान भएकोमा यसको अझै उन्नती गर्ने बताए । उनले यहाँको गौरीफन्टा नाकालाई स्तर उन्नतीका लागि पहल भइरहेको बताए । त्यस्तै उनले गेटा मेडीकल कलेजलाई छिटै सञ्चालन गर्ने बताए । 

संसद् विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणापछि उनी पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी भएका हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।