धनगढी । धनगढीमा नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री विरुद्ध टायर बालेर विरोध जनाएको छ । अनेरास्ववियू कैलालीले जिल्ला प्रशासन कार्यालय कैलाली नजिक टायर बालेर प्रधानमन्त्री विरुद्ध विरोध जनाएको हो ।



नेकपा विभाजनपछि आज प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आउँदैछन्।अनेरास्ववियूले देशभर आन्दोलनका कार्यक्रम घोषणा गरेर विरोध जनाउदै आएको छ ।
Views: 178


















