२०८३ असार २९ सोमबार
२०८३ असार २९ सोमबार

रामेश्वर मार्गका आमा दिदी बहिनीले मानव सेवा आश्रमलाई सहयोग

 असिम पौडेल,पोखरा/ पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा रहेको रामेश्वर मार्गका आमा दिदी बहिनीहरुले मानव सेवा आश्रमलाई सहयोग गर्नु भएको छ ।
मेची – महाकाली सडक पेटीमा रहेको व्यक्तिहरूलाई उदार गर्ने क्रममा रामेश्वर मार्ग निवासी माया पौडेल , लक्ष्मी अधिकारी , पार्वती भण्डारी , दिनेश कार्की ,निमला कोइराला ,मित्रबन्दु पौडेल , कमला थापा र सिता पौडेलले ५ हजार ८ सय १५ रूपया सहयोग गर्नु भएको हो । उक्त रकम समाजसेवी व्यक्ति अर्जुन भुषालले बुझ्नु भएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।