२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

जुवा खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

 जुम्लामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । 

चन्दननाथ नगरपालिका–१, एयरपोर्टनजिकै जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । 

स्थानीय कमल बुढाको कोठामा जुवा खेलिरहेका उनीहरुलाई ७० हजार रुपैयाँसहित पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरीले जानकारी दिएको छ । 

पक्राउ पर्नेमा स्थानीय कमल मल्ल, कृष्ण महत, कालीबहादुर बुढा, हरि बुढा, कमल बुढा, जगबहादुर बुढा, हरिबहादुर बुढा र चन्द्र बुढा रहेका छन् । 

उनीहरुको साथबाट दुई गड्डी ताससमेत बरामद गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।