२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

घर बनाउन आफ्नु जमिन नभए पछि : आर्थिक सहयोगको लागि अपिल

बाजुरा- घरबार विहीन बेसहारा अवस्थामा जीवनयापन गर्न बाध्य बाजुराको बुढिगंगा नगरपालिका देउमाण्डु लुहार बाडा कि दिपा लुहारको घर निर्माणका लागि आर्थिक सहयोगको अपिल गरिएको छ ।

कलिलै उमेरमा एकल महिला जस्तो पिडा भोगेकी लुहारका ६ छोरा-छोरी र एक सासू छन् । उनी संग नत बस्नलाई आफ्नो घर छ, नत घर बनाउन आफ्नो जग्गा नै छ ।

लुहारका श्रीमान् को निधन पछि उनी र उनको घर जग्गा विहीन परिवार आफन्तको घरमा आश्रय लिएर बस्दै आएका छन् ।

अहिले सोही घरबार विहीन परिवार को एउटा आफ्नो टाउको छोप्ने सम्म भए पनि घर होस भनेर सामाजिक कार्यमा सरिक मनकारी युवा अभिशेख नाथ (लोक) ले घरबार विहीन परिवार को साहारा बन्दै घर निर्माणका लागि आर्थिक सहयोग को अपिल गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकको सदुपयोग गर्दै निस्स्वार्थ भावनाले सहयोग गर्न चाहने हरू ले ९८६९३१४५५३ र ९८१३२५५६२० मा सम्पर्क गरी सहयोगका लागि अपिल गर्दछौ।

कृषि बिकास बैंक लि. Abhishek Nath A/C No.0822500712632016

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।