२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

अनेरास्ववियू डडेल्धुराको संयाेजकमा पुष्कर देउवा चयन :३१सदस्यीय कमिटि

दिपकराज भट्ट / अमरगढि – सात ओटा स्थानिय तह रहेकाे डडेल्धुरा जिल्लामा आज अनेरास्वियु डडेल्धुराले जिल्ला सदरमुकाममा जिल्ला भेला गरेकाे थियाे ।
भेलाबाट अनेरास्ववियू डडेल्धुरा जिल्ला कमिटीमा संयाेजककाे जिम्मेवारि पुष्कर देउवा र सह- सहयाेजककाे जिम्मेवारी गणेश क्षेत्री लाई दिईएकाे छ ।

कमिटीमा सातै स्थानीय तहका विद्यार्थीहरु लाई समेटेर २१ सदस्य समेत चयन गरेकाे छ ।

ओेेेेेैपचारिक कार्यक्रममा प्रमुख अथिति पुर्ब अनेरास्ववियु केन्द्रीय सदस्य इन्द्र महरा , र अथितिमा पुर्व जिल्ला अध्यक्ष भरत मल्ल , अनेरास्ववियु का केन्द्रीय सदस्य भुवन भण्डारी रहेका थिए ।
नव मनाेनित संयाेजक देउवा खबरदारि अनलाइन संग फाेनमा भन्छन् ” अब जिल्ला कमिटि गठन भयाे जिल्ला कमिटिले विद्यार्थीका हकहितका लागि निरन्तर , निश्पश्य भएर सधै काम गर्ने छ र संगठन बलियाे बनाउनुका लागि जिल्लाका सातै स्थानिय तहमा गठन गर्ने याेजना रहेकाे छ” ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।