कैलाली – सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन्।



ओली समूहको केन्द्रीय सदस्यमा नियुक्त भएका बोहराले आज पत्रकार सम्मेलन गरि पदबाट राजीनामा दिएकाेे घाेषणा गरेका हुन्।
Views: 134

© 2020 khabardarinews.com | Design by Hari Karki