२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

जन्मदिनको खर्च कटाएर आमाबुबा गुमाएका बिद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

 दिपेन्द्र खत्री- गुल्मीको धुर्कोट गाउँपालिका वडा नं १ नयाँगाउ निवासी नारायण जि सीले आफ्नो जन्म दिनको अबसर पारी धुर्कोट गाउँपालिका वडा नं १ नयाँगाउ साकिने निवासी श्री कालिका प्राविमा कक्षा एकमा अध्यानरत आमा बाबा गुमाएका शुभम वि क लाई एक कार्यक्रमका बिच शैक्षिक सामाग्री प्रदान गरेका छन्।

छ बर्षका शुभम वि क लेआफ्नो आमा लाई एक बर्षको उमेरमा नै जन्डीसका कारण गुमाउनु परेको पिडा पछाडी एक वर्ष पहिला बाबा लाई पनि गुमाउन पुगे बाबा आमा गुमाएपछी उक्त वालकलाई ठुलो बाबा र ठुलिमम्मीले संरक्षण गरी पाल्नु भएको छ।

सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिकामा प्राविधिक संयोजक को रूपमा कार्यरत नारायण जि सी ले एक दर्जन कपि एक दर्जन पेनसिल ईलेजर कटर र एक थान झोला प्रदान गरेका छन्।

उक्त उपहार कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक रमेश खनालको संचालन भएको शिक्षकहरूले प्रत्येक वर्ष जन्मदिन मनाउदा छुट्टै पहिचानका साथ मनाउन थाल्नु भएकोमा धन्यावाद ज्ञापन गरेका थिए।

कार्यक्रममा शुभम वि क को संरक्षक अभिभावक शिक्षक विद्यार्थि लगाएतको उपस्थिति सम्पन्न भएको थियो। जि सी ले आफ्नो जन्म दिनको अबसरमा पोहोर साल पनि सहि विद्यालयमा अध्यानरत १०६ जना विद्याथिलाई कपि र पेनसिल उपहार प्रदान गरेर आफ्नो जन्म दिन मनाएका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।