२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

मोबाइल चार्ज गर्ने क्रममा ‘सट’ हुँदा घरमा आगलागी

काठमाडौं- काठमाडौंको राधाकृष्ण मन्दिरनजिक रानीवनमा एक घरमा आगलागी भएको छ । मोबाइल चार्ज गर्ने क्रममा ‘सट’ हुँदा एक घरमा आगलागी भएको प्रहरीले जनाएको छ । नागार्जुन नगरपालिका–१ तुफान चोकमा रहेको तीनतले घरमा आगो लागेको हो ।

घरधनीले आइफोन चार्जमा राखेर बाहिर गएको र फर्किंदा आगो बलिरहेको देखेर पानी हाल्दा झन् बलेको खबर प्राप्त भएपछि महानगरीय प्रहरी परिसरको टोली घटनास्थल पुगेको थियो ।

दमकल, प्रहरी र स्थानीयको सहयोग आगो नियन्त्रणमा लिइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।