२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

अखिल छैठौं डडेल्धुराले मनायो १२८औ माओ जयन्ती

डडेल्धुरा: राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले बिश्व कम्युनिस्ट आन्दोलनका महान पुरुष एबम चिनिया कम्युनिस्ट नेता माओत्सेतुङको १२८ औ जन्मजयन्ती मनाएको छ।
अखिल (छैठौं) जिल्ला समितिको आयोजनामा डडेल्धुराको गन्यापधुरा गाउपालिकाको वडा न १ स्थित सरस्वती मा बि मा उक्त कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य लाल बहादुर जाग्रीले समसामयिक राजनिती,बिश्व कम्युनिस्ट आन्दोलनमा माओको योगदान लगायत बिषयमा आफ्नो बिचार राखेका थिए।
अखिल (छैठौं) जिल्ला अध्यक्ष टंक अवस्थिको सभापतितब रहेको कार्यक्रमको स्वागत छैठौं जिल्ला सह सचिब जनक तिमिल्सिना,संचालन जिल्ला सचिब कर्म जोशीले गरेका थिए।उक्त कार्यक्रमलाई अखिल छैठौं बझाङ अध्यक्ष भरत धामीले पनि सम्बोधन गरेका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।