२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

धनगढीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

 प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ। 

जनता समाजवादी पार्टीले धनगढीको एलएन चौकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हो। 

पुत्ला दहन कार्यक्रममा जनता समाजवादी पार्टीकी प्रदेशसभा सदस्य मालामती चौधरी लगाएतका नेता कार्यकर्ता सहभागिता रहेको थियो। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।