२०८३ भाद्र १२ शुक्रबार
२०८३ भाद्र १२ शुक्रबार

धनगढीमा प्रधानमन्त्रीको पुतला दहन

प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ । सत्तारुढ नेकपाकै नेता कार्यकर्ताहरुले धनगढीको एलएनच चोकमा प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन् ।

दाहाल–नेपाल पक्षधरका नेता, कार्यकर्ताहरुले प्रधानमन्त्रीविरुद्ध नारावाजी गर्दै पुतला दहन गरेका हुन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिईन् । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।