गोकर्ण पाण्डे/गुल्मी:-गुल्मीको रेसुङ्गा नगरपालिकामा गए राती ८:३० बजे अटो रेक्सा दुर्घटना भएको छ।जिल्लाको गुल्मी दरबार गाउपालिकाको चारपाला घुम्टि देखि तमघास तर्फ जादै गर्दा भगारिमा लु१ ह २७४३ नम्बरको अटो रिक्सा सडक बाट करिब २०० मिटर तल खसेको छ ।चालक उर्लेनिका तेज बहादुर रानाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छ्न घाइते मध्य दुई जना गम्भिर घाइते भएका छन गम्भीर मध्ये रेनपा २ का सुरज बिकलाइ प्रादेशिक अस्पताल बुटवल पठाइएको र १ जनालाइ लुम्बिनि मेडिकल कलेज पाल्पा प्रवास पठाइएको र सामान्य घाइते रेनपा १२ का रमेश खत्री लाइ तमघास अस्पतालमा सामान्य उपचार गरि डिस्चार्ज गरिएको छ भने रेनपा २ का रोशन परियार को तम्घास अस्पतालमा उपचार भैरहेको रेसुङ्गा नगरपालिका १३ का वडाध्यक्ष खुम खत्रीले बताउनु भएको ।



Views: 224


















