कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड न ११ अमरपुरका १८ बर्षिय करिना लुहारले जन्माएकी दुवै हात नभएको अनौठो शिशुकोमृत्यु भएको छ । तिन दिन अगाडी मात्र झलारी स्थीत स्वास्थ्य चौकीको प्रसूती गृहमा लुहारले जन्माएको शिशुको मंगलवार मृत्यु भएको शिशुका बुवा शकर लुहारले बताए ।



आमाको अबस्था अहिले सामान्य रहे पनि शिशुको शारिरीक अवस्था कम्जोरका कारण वचाउन नसकेको उनले दुखेसो पोखे । करिनाले सोमवार पहिलो सन्ताका रुपमा दुवै हात नभएको अनोठो शिशुलाई जन्म दिएकी थिईन ।
Views: 192


















