दिपकराज भट्ट – बैतडी जिल्ला दाेगडाकेदार गाउँपालिका टाजर गाउँकि तारा देवि लुहार उमेरले ७० बर्ष नागि सक्याे । उहाँको दैनिकि सडक किनारामा गिट्टी फुटाएर नै चलेकाे उनी बताउछिन । उनी अाफु मात्र हाेईन संग अाफ्नाे ८ बर्षिय नाति लाई पनि गिट्टी फाेडन सिकाउनु बाध्य छिन । खान पुग्दै यहि गिट्टी डाेकाकाे पचासमा बेच्छु अाफ्नाे खर्च चलाउनुका लागि याे पेसा गरेकि हु उनी निरास हुँदै भन्नुहुन्छ ।
शिक्षा लिने समयमा अाठ बर्षिय बालकले गिट्टी फुटाउने कर्म सिकिरहेकाे छ के हाे यसकाे भबिश्य मलाई निकै चिन्ता लागेकाे छ सत्रि बर्षिय लुहारले भन्नुभयाे ।
तस्बिर – सडक छेउमा सत्रि बर्षिय हजुरअामा संगै अाठ बर्षिय नाति गिट्टी फुटाउदै ।



Views: 230


















