२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

बैतडीको दशरथचन्द नगरपालिकाका विद्यालयहरु मा आजदेखि पठनपाठन सुरु

बैतडीको दशरथचन्द नगरपालिकाका विद्यालयहरु मा आजदेखि पठनपाठन सुरु हुने भएको छ । मंसिर १२ गतेदेखि नगरपालिकाले गरेको लकडाउनका कारण बन्द रहेका विद्यालय आईतबार देखि सञ्चालन गर्नका लागि नगरकार्यपलिकाको बैठकले निर्णय गरेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो ।

नगरपालिकाका शिक्षा संयोजक मोहन नाथका अनुसाार विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ को परिधि भित्र रहेर नगरभित्रका सम्पूर्ण विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

नियमित रुपमा विद्यालय सञ्चालन गर्ने र कुनै विद्यालयको सेवा क्षेत्रमा कोभिड १९ को उच्च जोखिम देखिएमा वडा कार्यालयसंग समन्वय गरेर विद्यालय व्यवस्थापन समितिले विद्यालय बन्द गर्न सक्ने व्यवस्था मिलाइएको जनाईएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।