२०८३ आश्विन २७ मंगलवार
२०८३ आश्विन २७ मंगलवार

शुक्लाफाटा नगरपालिकाले गर्‍यो १० दिन बिद्यालय बन्द

गौरब बिष्ट/कञ्चनपुर- शुक्लाफाटा नगरपालिकाले नगरपालिका भित्र संचालनमा रहेका सम्पुर्ण सामुदायिक तथा निजि बिद्यालयहरु बन्दगर्ने निर्णय गरेको छ। बुधबार सरोकालवालाहरु संग बसेर आज मङ्सिर २५ गते देखि १० दिन सम्म अर्थात पौष ५ गते सम्मका लागि बिद्यालयहरु बन्द गर्ने निर्णय गरिएको शुक्लाफ़ाटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशन सिह थापाले बताए।

नगरपालिका भित्र काेराेना संक्रमणका पाेजिटिभ केसहरु देखिए संगै केहि दिन अगाडि शुक्लाफ़ाटा नगरपालिकाको वडा नम्बर ५ का ७३ बर्षिय पुरुषको कोरोनाका कारण उपचारकै क्रममा नेपालगंजमा मृत्यु भएको र बिद्यालयमा बिद्यार्थीहरु संगै निकटम रहने शिक्षकमा समेत कोरोना संक्रमण देखिएकाले १० दिनका लागि नगरपालिकाले सम्पुर्ण बिध्यालयहरु बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले बताए।

बिद्यालयमा स साना बालबालिकाहरु बिभिन्न समुदाय स्थर बाट बिद्यालय आउने गरेका छन् भने शिक्षकमा समेत कोरोना देखिए पछि समुदायमा पनि संक्रमण फैलिने आशंका गरिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।