२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

गणतन्त्र मुर्दावाद भन्दै राष्ट्रवादी युवा समाजले जिल्ला सदरमुकाममा मोटरसाईकल र्याली

दिपकराज भट्ट / डडेल्धुरा – गणतन्त्र मुर्दावाद भन्दै राष्ट्रवादी युवा समाजले जिल्ला सदरमुकाममा मोटरसाईकल र्याली निकालेको छ ।

संघीयताको खारेजीको माँग गर्दै आईरहेको राष्ट्रवादी युवा समाजले जिल्ला सदरमुकामको बागबजार बाट बुधबार बिहान मोटरसाईकल र्यालीको आयोजना गरेको हो । बागबजारको बसपार्क बाट र्याली शुरु गरि तुफानडाडा–किर्तिपुर– टुडीखेल हुदै फर्किएर बसपार्कमा कोणसभा गरिएको छ ।

देश गम्भीर संकटमा परेकाले देशलाई बचाउन राज सहित हिन्दु राष्ट्र र संघीयताको खारेजीको लागि आन्दोलन गर्नु परेको राष्ट्रवादी युवा समाजले जनाएको छ ।

आफुहरु पनि नेपाली नागरिक भएकाले राज पुनःस्थापना हुनु पर्ने र धर्म निरपेक्ष गरिएको नेपाल लाई हिन्दुधर्म सहित संघियता खारेज गरिनु पर्ने समाजको भनाई छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।