काठमाडाैं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ ।



बालुवाटारमा भर्खरै सम्पन्न सचिवालय बैठकले १० दिन सम्म स्थगित गर्ने निर्णय भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।
Views: 197

























