२०८३ भाद्र २६ शुक्रबार
२०८३ भाद्र २६ शुक्रबार

खाजा विरतण गर्दै युवा नेता करन बाेहरा

डडेल्धुरा – नेपाल विधार्थी संघ डडेल्धूरा का जिल्ला सदस्य, नेपाली कांग्रेस सदस्य एंव असीग्राम यूवा संञ्जालका अध्यक्ष अमरगढी नगरपालीका वार्ड नं ११ सल्लाघारीका युवा करन बाेहराले अमरगढी नगरपालीका वार्ड नं ११ फीन्नेकोटमा बिदेश बाट आई होम कोरेन्टाईमा बसेका र पीसीआर चेकअप गरिरहेका लाई खाजा बितरण गर्नूका साथै गाउमा होमकोरन्टाइन मा बसेकालाई छूवाछूत गर्ने परम्परा रहेका कारण उनिहरूलाई सम्मान र हौसाल दिदै अाएका छन् । बाेहराले समाजमा विभिन्न सामाजिक कार्य गर्दै अाईरहेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।