२०८३ भाद्र २६ शुक्रबार
२०८३ भाद्र २६ शुक्रबार

कोरोना संक्रमण हुँदा धनगढीका एक युवकको भारतमा मृत्यु

धनगढी : कोरोना संक्रमण हुँदा धनगढीका एक युवकको भारतमा मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–६ नजरिया टोल निवासी ३५ वर्षीय टीकाराम कुँवरको भारतको सुरतमा मृत्यु भएको हो ।

मृतकका आफन्त डन्डीराज सुबेदीका अनुसार भारतको गुजरातमा काम गर्दै आएका उनको मंगलबार मृत्यु भएको छ ।

करिब ४ महिनाअघि उनमा संक्रमण पुष्टि भएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।