२०८३ असार ६ शनिबार
२०८३ असार ६ शनिबार

कृष्णपुर–२ वाणीमा मोटरसाइकल दुर्घटनामा घाइते धानुकको मृत्यु

कञ्चनपुर, २ मंसिर । कञ्चनपुरको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर–२ वाणीमा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका उत्तमसिंह धानुकको मृत्यु भएको छ ।

शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४० वर्षीय धानुकको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा सोमबार राति २ बजे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

सोमबार कृष्णपुर नगरपालिका–२ वाणिमा म१प ७८२३ र सुप प्र.०१–००८ प २८९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जना घाइते भएका थिए । 

कैलाली प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक धिरबहादुर विष्ट, शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४० वर्षीय उत्तमसिंह धानुक र २१ वर्षीया सुनिता विष्ट घाइते भएका थिए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।