डडेल्धुरा – काेराेना बाट बच्नुका लागि जनचेतना दिदै ने वि संघ डडेल्धुरा । डडेल्धुरामा पछिल्लो समयमा काेराेना महामारीकाे जाेखिम बढि रहेकाे समयमा ने वि संघ डडेल्धुरा मास्क , सेनिटाईजर सहित जनचेतना दिएकाे छ ।



शुक्रबार डडेल्धुरा सदरमुकाम बसपार्कमा दुई हजार थान मास्क र सेनिटाईजर वितरण गरेकाे छ यस कार्यक्रममा ने वि संघका कार्यवहाक सभापति हरिस महरा, पुर्व स्वबियु सचीव तेज भट्ट ,काङ्ग्रेस दान पाल, नेता निरज जाेर ,मिलन भाट, ,लक्ष्मि अवस्थि ,दुरल्भ झुकाल ,बसन्ति भण्डारि,सिद्वराज फुलारा,अशाेक बिष्,झिरज अाेझा लगाय काङ्ग्रेस नेता तथा कार्यकर्ता काे सहभागिता रहेकाे थियाे ।
ने वि संघका कार्यवहाक सभापति महराले भन्नु भयाे “पछिल्लो समयमा काेराेना माहामारिकाे जाेखिम र भिडभाड बढि रहेकाे समयमा अाम नागरिका लाई सचेतना दिनुका लागि हामिले याे कार्यक्रम गरेका हाै ” ।

























