२०८३ कार्तिक १ शनिबार
२०८३ कार्तिक १ शनिबार

धनगडीमा रक्तदान कार्यक्रम सम्पन्न

कोरोनाको महामारीका बेला रगत अभाव भएपछि प्रहार संस्थाका प्रतिनिधिहरुले रक्तदान गरेका छन् । एक हप्ते आत्मरक्षा तालिमको समापन समारोहका उलपलक्ष्यमा संस्थाले विहिबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

प्रहार संस्थाका संस्थापक प्रकाश कुुमार चन्दले आत्मरक्षा तालिमका प्रशिक्षक, सहभागि र सहभागिका अभिभावकहरुले रक्तदान गरेको बताउनुुभएको छ ।

उहाले सबैबाट ३१ पिन्ट रगत संकलन गरिएको जानकारी दिनुुभएको छ । संकलित रगतले धेरैको ज्यान जोगाउने बताउनुुभएको छ । उहाले आगामी दिनमा पनि संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहने बताउनुुभएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।