२०८३ भाद्र २ मंगलवार
२०८३ भाद्र २ मंगलवार

२० लाख बराबरका पटका नष्ट

झापामा २० लाख मूल्य बराबरका पटका नष्ट गरिएको छ।

तिहारलाई लक्षित गरी झापा जिल्लाको बिभिन्न सीमा–नाकाबाट बरामद गरिएको पटका बिहीबार नष्ट गरिएको हो।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी ईकाईले भारतबाट नेपालतर्फ अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेका पटका बरामद गरेको थियो।

पटका खल्डोमा राखी पानी समेत हालेर पुरिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।