२०८३ आश्विन २७ मंगलवार
२०८३ आश्विन २७ मंगलवार

डोटीको बडिकेदार गाँउपालिकामा मेला पर्व मनाउन रोक

 एकेन्द्र चन्द/ डोटी – कार्तिक २६ डोटीको बडिकेदार गाउपालिकामा सधैको बर्ष झै लाग्ने जात अर्थात मेला पर्व यश बर्ष नहुने भएको छ।

कोरोना भाइरसको महामारिले गर्दा देस नै अस्थब्यस्थ अबस्थामा रहेको र मेला पर्व मनाउदा कोरोना भाइरसको जोखिम बढ्ने भन्दै गाउपालिकाले मेला पर्व नमनाउने निर्णय गरिएको बडिकेदार गाउपालिकाले जनाएको गाउपालिकाले बुधबार यक सुचना जारी गर्दै गाउपालिकाले गाउपालिका भित्र मनाइने मेला पर्व ठुला केदार मेला,अलाडिकी जात धिर्काडिजात लगायतका मेला पर्बमा रोक लगायको हो ।

सामाजिक दुरि कायम गरि सुदुरपश्चिम प्रदेशको मुख्य धार्मिक स्थल रहेको बडिकेदार मेलामा अत्तिनै भिडभाड हुने भएकोले पुज्ने काम बाहेक अन्य काम नगर्न गाउपालिकाको सूचनामा उल्लेख गरिएको छ।

भने मंसिर १० गतेबाट गाउँपालिकामा चल्ने अति आवश्यक बाहेकका सवारी साधनमा रोक लगाउनुको साथै देउसी भैलो खेल्न पनि रोक लगायको गाउपालिकाका उपाध्यक्ष इन्द्रा बोहरा भाटले बताउनु भएको छ।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।