दिपकराज भट्ट / डडेल्धुरा – जे.एस.भुमिराज अटाे पार्टस एण्ड वर्कसप संञ्चालनमा ल्याएकाे छ ।
युवा राजनितीमा लागेका नेता जगत ऐर र श्याम अाेलिले डडेल्धुरा सदरमुकाममा संञ्चालनमा ल्याएका हुन् ।
हामिले समाजसेवा संगसंगै याे व्यवसाय सुरु गरेका हाै । हामिले बेरोजगार युवा लाई राेजगारि दिने उद्वेश्यले याे व्यवसाय सुरु गरेका हाै संञ्चालक श्याम अाेलि र जगत ऐरले बताउनु भयाे ।



Views: 233

























