२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

सहयोगका लागी हार्दिक अपिल

अजयमेरुकाे भद्रपुर माध्यमिक भद्रपुरको विद्यालय व्यवस्थापनको निर्णय अनुसार बिद्यालयको सर्वाङ्गिण बिकास, सहयोगार्थ र बिद्यालयको गुणस्तर अभिबृद्विका लागि तीन पुस्ते अभिलेख राख्ने कार्य गरेकाे छ ।

जसमा नगद रु.५०००|- वा सो बराबर जिन्सी साधारण सदस्य तथा फोटो सहित ३ पुस्ते अभिलेख

2) नगद रु.२५,०००।- वा सो बराबर जिन्सी विशिष्ट सदस्य तथा फोटो सहित ३ पुस्ते अभिलेख

3) नगद रु.५०,०००।- वा सो बराबर जिन्सी आजिवन सदस्य तथा फोटो सहित ३ पुस्ते अभिलेख

4) नगद रु.१,००,०००।- वा सो बराबर जिन्सी सो भन्दा माथी आजिवन सदस्य, ताम्रपत्र द्वारा सम्मान तथा फोटो सहित ३ पुस्ते अभिलेख राखिने छ । पच्चीस हजार रकम संकलन भईसकेकाे – बिद्यालय परिवार अजयमेरु -३, भद्रपुर डडेल्धुरा बि.व्य.स.अध्यक्ष सुरेन्द्र मल्ल ५०००, शि.अ.स.अध्यक्ष सुरेन्द्र पाण्डेय ५०००।

वडा अध्यक्ष रमेश बाहुन ५००० , सोही बिद्यालय शिक्षक द्वय डिल्ली राज पाण्डेय र पुष्पराज भट्ट वाट ५/५ हजार गरि जम्मा पच्चीस हजार रकम संकलन भईसकेकाे सुरेन्द्र मल्लले जानकारी दिनुभएकाे छ ।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।