२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

अश्लील अडियो काण्डमा मुछिएपछि कैलालीका २ जनप्रतिनिधि निस्कासित

धनगढी। अश्लील अडियो काण्डमा मुछिएपछि कैलाली जिल्लाका २ जना जनप्रतिनिधिलाई साधारण सदस्य समेत नरहने गरी निस्कासित गरिएको छ ।

जिल्लाको चुरे गाउँपालिका वडा नम्बर १ का वडा सदस्य पदम धामी र दलित महिला वडा सदस्य बिर्मा नेपालीबीचको अश्लील अडियो बाहिरिएपछि उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी निस्कासित गरिएको हो । 

नेकपाबाट निर्वाचित उनीहरुलाई वडा कमिटीको सिफारिसमा पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासित गरिएको नेकपा चुरे गाउँपालिका कमिटीका अध्यक्ष दान महराले बताए ।

उनीहरुलाई पार्टीबाट निस्कासित गरिएपनि वडा सदस्यको पदबाट हटाउने अधिकार गाउँ कमिटीलाई नभएको महराको भनाइ छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।