२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

कर्णालीका मुख्यमन्त्री घोडाबाट लडेर गम्भीर घाइते , हेलिकप्टरबाट उद्दार

धनगढी । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको बरगाउँमा घोडाबाट लडेर गम्भीर घाइते भएका छन्। उनी गम्भीर घाइते भएपछि माउन्टेन हेलिकप्टरबाट उद्दार गरेर अहिले सुर्खेत ल्याइएको छ।

घोडाबाट लडेर मुख्यमन्त्री शाहीलाई गम्भीर चोटपटक लागेको छ ।नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराका अनुसार मुख्यमन्त्री चढेको घोडा तर्सिदा उनी लडेर घाइते भएका हुन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।