२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

बडिकेदार गाउपालिकाको केदारेस्वर माबिमा कक्षा ११ को परिक्षा शुरु

एकेन्द्र चन्द /डोटी – डोटीको बडिकेदार गाउपालिका वडा न ५ मा रहेको केदारेस्वर माध्यमिक बिधालयमा कक्षा ११ को बार्षिक परिक्षा शुरु भएको छ
आज बाट सुरु भएको परिक्षा कार्तिक २७ गतेसम्म चल्ने छ
कोरोनाले भाइरसले लगातार रुपमा अबरुद्ध भएको परिक्षा सामाजिक दुरि कायम गरि परिक्षा सुरु गरिएको बिधालयले जनायको छ

पहिलो दिन अनिवार्य अग्रेजी को परिक्षा सुरु भएको र विद्यार्थीलाई अनिवार्य माक्सको प्रयोग गरि सामाजिक दुरिकायम गरि परिक्षा संन्चालन गरिएको बिधालयका शिक्षक हेम मल्लले जानकारी दिनु भयो

कोरोनाको जोखिम भए पनि शैक्षिक शत्र खेरजान नदिन पनि परिक्षा सुरु गरिएको उहाले बताउनु भयो परिक्षा सञ्चालन भएन भने विद्यार्थीको भबिस्य नै।बिग्रन सक्ने तर्फ सचेत भएर परिक्षा सञ्चालन गरिएको बिधालयले जनाएको छ

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।