२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

कञ्चनपुरमा ग्यास सिलिण्डर लिक हुँदा आगलागी

कञ्चनपुर । कञ्चनपुरमा ग्यास सिलिण्डर लिक हुँदा आगलागी भएको छ ।जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ४ को कार्गिल डाँडाका पूर्णबहादुर शाहीको जस्ता पाताले छाएको १ तले पक्की घरमा ग्यास सिलिण्डर लिक हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले ग्यास सिलिण्डर लिक भई भएको आगलागीबाट ५० हजार बराबरको क्षती भएको बताए ।

उनले आगलागीबाट घरमा रहेका लत्ताकपडा, विद्युतीय मिटर, ग्यास चुलो, रेगुलेटर, भाडाकुडा लगायतका सामान जल्दा ५० हजार बराबरको क्षती भएको जानकारी दिए ।आगो स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।