२०८३ भाद्र २ मंगलवार
२०८३ भाद्र २ मंगलवार

गुल्मीमा एक पुरुष मृत फेला

काठमाडौँ। गुल्मीको छत्रकोट गाउँपालिका–५ मैनडाँडास्थित चौरमा एक जना व्यक्ति मृत फेला परेका छन्।

५९ वर्षीय भुवनेश्वर पन्त बिहीबार मृत अवस्थामा फेला परेका हुन्। उनी सोही गाउँपालिका–३ औलका हुन्। 

सोमबार घरबाट हिँडेदेखि उनी वेपत्ता भएका थिए। गुल्मी प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।