२०८३ भाद्र ३ बुधबार
२०८३ भाद्र ३ बुधबार

नेविसंघद्वारा कैलालीमा प्रहरीलाईलाई मास्क फुल र वितरण

दिपक ओझा/अत्तरिया- गोदवरि नगरपालिका अत्तरिया स्थित नेपाल विद्यार्थी सङ्घ क्षेत्र न.४ कैलालीको आयोजनमा “बढ्दैछ कोरोना बन्दैछु सचेत अमुल्य जिवनका लागि नबनौ अचेत ” भन्ने मुल नाराका साथ आज क्षेत्रीय ट्राफिक कार्यालय र ईलाका प्रहरी चौकी मालाखेतीमा रहेका सुरक्षाकर्मिहरुलाइ मास्क र फुल बितरण गरेको छ ।

नेपाल विद्यार्थी संगका क्षेत्रीय सभापति गणेश साहको संयोजकत्वमा भएको कार्यक्रममा नेपाल विद्यार्थी संग दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका एकाइ सभापति पदमराज ओझा नेपाल तरुण दल गोदावरी नगर कमेटिका सभापति संकर खड्का नेपाली काङ्ग्रेसका नेता ओडा न . २ का ओडा सदस्य कमल कडायत युवा नेता डन्डीराज जोशि , दिल बाहादुर बुडाथोकि , स्व.बि.यु सभापति एबम बिश्व हिन्दु युवा संघका केन्द्रिय सदस्य राजेन्द्र बम , बिष्णु भण्डारी लगायतको सहभागीता रहेको थियो ।

No description available.

कार्यक्रममा बोल्दै क्षेत्रीय सभापति गणेश साह “नेपाल विद्यार्थी सङ्घ क्षेत्र न.४ कैलालीले निरन्तर सामाजिक कार्य हरुमा अग्रसर रहेको छ र “बढ्दैछ कोरोना बन्दैछु सचेत अमुल्य जिवनका लागि नबनौ अचेत ” भन्ने मुल नाराका साथ आज क्षेत्रीय ट्राफिक कार्यालय र ईलाका प्रहरी चौकी मालाखेतीमा रहेका सुरक्षाकर्मिहरुलाइ मास्क र फुल बितरण गरि उत्साहित गरेका छौँ ।

सिर्जनशिल गतिविधिबाट अगाडि बढ्ने हाम्रो अभियान निरन्तर जारी रहने कुरा पनि जानकारी गराउन चाहान्छु ” भन्नुभयो कोरोना माहामारि बेला अग्रपन्तिमा रहेर काम गर्ने सुरक्षाकर्मिहरुलाइ मध्यनजर गर्दै माक्स बितरण गरेको हो ।

No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।